
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिनको पहिलो खेलमा आज चितवन राइनोज र कर्णाली याक्सबीच खेल हुँदैछ । टस जितेर चितवनले बलिङ गर्ने निर्णय गरेसँगै कर्णाली पहिले ब्याटिङ गर्ने भएको हो ।
लिगको यो दोस्रो खेल हो । दुवै टोली जित कासाथ लिगको सुरु गर्ने दाउमा रहनेछ । चितवन यो पटक पनि युवा क्रिकेटर कुशल मल्लको कप्तानीमा रहनेछ । कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहनेछ । कर्णालीसँग राष्ट्रिय टिमका ३ पेस बलरको साथ रहनेछ । ब्याटिङमा भने विदेशी खेलाडीमा कर्णालीले यो सिजन भर गरेको छ ।
अघिल्लो दिन भएको पहिलो खेलमा भने साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको थियो । आजको दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह