
काठमाडौं । गायक रवि सुनारको मनका भावना बोलको गित सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युटुब च्यानलमा गित सार्वजनिक गरिएको हो ।
उक्त गितमा आवाज रवि सुनार र पिट्टु गहतराजको रहेको छ । गितमा भरत विश्वकर्माको शब्द र लय रहेको छ । गितको एरेन्ज गायक सुनार आफैले गरेका हुन् । गितको सम्पदन निश्चल पौडेलले गरेका हुन् । ओ टु स्टुडियो कपुरधारमा रेकर्ड गरिएको गितमा रवि र पिट्टुकै अभिनय देख्न सकिन्छ ।
पप विधाको गितमा माया प्रेमको विषय वस्तु समावेश रहेको गायक सुनारले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार