
काठमाडौं । आदिवासी जनजाति युवा महासंघ नेपालको संघीय परिषद सदसस्यमा संखुवासभाको भोटेखोला गाउँपलिका २ का टासीग्याल्जेन शेर्पा (मिथुन ) मनोनित भएका छन् । महासंघको कात्तिक २९ गते बसेको तेस्रो संघीय परिषद बैठकले उनलाई सदस्यमा मनोनित गरेको हो ।
महासंघले उनको मनोनयले आदिवासी जनताजि आन्दोलन र युवा महासंघलाई महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।
टाशि ग्याल्जेन हिमालय भोटे समाजका अध्यक्ष समेत हुन्। उनि लामो समय अघिदेखि सामाजिक कार्यमा सक्रिय युवा हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान