
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङसले जनकपुर बोल्ट्सलाई जितका लागि १३६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाए पछि जनकपुरले उक्त लक्ष्य पाएको हो ।
विराटनगरका लागि शुभम रञ्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । बासिर अहमदले ३६ रनको योगदान दिए । त्यस्तै लोकेश बमले २८ रन बनाए भने मार्टिन गुप्टिलले १३ रनको पारी खेले ।
जनकपुरका लागि रुपेश सिंहले ३ विकेट लिए । त्यस्तै संगीत कुरेले दुई विकेट लिए । आदित्य महात्तोले १ विकेट लिए । सुरुका दुई खेलमा अपराजित रहेको विराटनगरले केही बेरमा जबाफि ब्याटिङ गर्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम