
काठमाडौं । सिक्लेस हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।नेप्सेका अनुसार सिक्लेसको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको हो ।
बुधबारको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो।समायोजन पश्चात सेयर भाउ ५७३.९१ रुपैयाँ कायम भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान