
काठमाडौं । पोखरामा सञ्चालित अन्नपूर्ण केबलकारले कुल ४९ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँमा आफ्ना संस्थापक सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः०.४ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।
यसमा आगामी ३५ दिनसम्म मात्रै खरीद आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ। इच्छुक सेयरधनीहरूले हकप्रद सेयर बापतको रकम कम्पनीको बैंक खातामा जम्मा गरी सोको भर्पाइ कम्पनीको रजिष्टर्ड कार्यालयमा पेस गर्नुपर्ने छ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम