
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइनस्’ (एआई)को मसौदा तयार पारेको छ । एआई मसौदाको लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको हो ।
आइतबार मार्गदर्शन सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त मसौदा उपर सुझाव दिन आग्रह गरेको छ । राष्ट्र बैंकले उक्त मार्गदर्शन उपर कुनै भएमा २०८२ पुस १५ भित्र यस बैंकमा लिखित रूपमा अथवा इमेल मार्फत सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
धिमे बज्छ, लाखे नाच्छ : व्यासमा मौलिक संस्कृति जोगाउने युवा जोस
जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
मनाङमै अड्किए पर्यटक
प्रतिनिधिसभाको बैठक आज बस्दै
दुई बैंकको सेयरमूल्य समायोजन
दोहोरो वायु सक्रिय, ६ प्रदेशमा वर्षाको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको घट्दा कुनको विनिमयदर कति ?
‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू: स्टक ब्रोकर चार श्रेणीमा वर्गीकरण हुने
अध्यादेश निष्कृय भएपछि कानुनी शून्यता हटाउन विधेयक ल्याइएको हो: कानुनमन्त्री गौतम