
काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनको पुसर ३ गते बसेको सञ्चालक समितिको बैठकले यहि पुस २७ गतेका लागि १३ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा पुस २७ गते नेपाल विद्युत प्राधिकरणको कार्यालय दरबारमार्ग काठमाडौंमा अपरान्ह ४ बजेदेखि सुरु हुने छ । उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आव २०८१/८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित सोही आर्थिक वर्षको वित्तीय विवरणहरु वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरि पारित गर्ने, चालु आवको लेखापरीक्षक नियुक्ति सम्बन्धमा र कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धी प्रस्ताब पारित गर्ने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल