
काठमाडौं । बुढानिलकण्ठ हेरिटेड लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले हकप्रद सेयरमा पुस १६ गतेसम्म आवेदन दिने समय रहेकोमा उक्त समयमा माग बमोजिमको आवेदन नपरेपछि समय थप गरिएको हो ।
थप गरिएको समय अनुसार अब पुस २३ गतेसम्म यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिने छ । कम्पनीे चुक्ता पुँजीको ५० प्रतिशत आर्थात् २ः१ अनुपादमा संस्थापक सेयरधनीहरुका लागि मंसिर २५ गतेदेखि हकप्रद सेयरमा आवेदन खुला गरेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि