शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । पुनले राजीनामा दिएको जानकारी अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल मार्फत् दिएका हुन् ।

पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको खनालले फेसबुकमार्फत जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार