
काठमाडौं । ब्राड्ली बार्कोलाको गोलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले अक्सेर्रेलाई १–० ले हराउँदै लिग वानको शीर्ष स्थानमा फर्किएको छ । खेलको ७९औँ मिनेटमा उस्मान डेम्बेलेको पासमा बार्कोलाले गोल गर्दै पिएसजीलाई जित दिलाए । यो जितसँगै पिएसजी लेन्सलाई पछि पार्दै तालिकाको पहिलो स्थानमा पुगेको छ ।
पहिलो हाफमा पिएसजीले धेरै अवसर बनाएको थियो। तर अक्सेर्रेका गोलकिपर डोनोभान लियोनले उत्कृष्ट प्रदर्शन गर्दै बार्कोला, गोन्सालो रामोस र ख्विचा क्वारात्स्खेलियाका प्रयास रोके । दोस्रो हाफमा पनि पिएसजीले दबाब कायम राख्यो। केही अवसर खेर गए पनि अन्त्यतिर बार्कोला गोल गर्न सफल भए।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि