
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस ३० गते सम्पन्न २९ औं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश वितरण गरेको छ।
सभाले गत आर्थिक वर्षका लागि ४ प्रतिशत (नगद लाभांश र बोनस शेयरमा लाग्ने कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त नगद लाभांश शेयरधनीको डिम्याट खातामा उल्लिखित बैंक खातामा माघ ६ गतेदेखि पठाइएको हो।
सभाले नगद लाभांशका साथै ८ प्रतिशत बोनस शेयर पनि पारित गरेको थियो। बोनस शेयर भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता तथा सूचीकृत भएपछि मात्रै सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ।
फेसबुक प्रतिक्रिया












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना