
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.६० अंकले बढेर २७७५.७७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । आजको प्रि ओपन सेसनमा १५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.०५ अंकले बढेर ४७३.७३ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ६ करोड माथिको कारोबार भएको छ । उक्त सेसनमा ८२ कम्पनीका १ लाख ४८९ कित्ता सयर २५१ पटक खरिद बिक्री हुँदा ६ करोड २३ लाख १३ हजार ४१३ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया











समाचार
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्री गौरीकुमारी यादवको आह्वान
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा
अदालतले भन्यो : दुर्गा प्रसाईंलाई छाड्देउ
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक