
काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा १.७१ अंकले बढेर २७२८.२२ विन्दुमा पुगेको हो ।
आजको सेयर प्रि ओपन सेसनमा २२ कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर ४६५.३३ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ६६ कम्पनीका २३ हजार ४८१ कित्ता सेयर १६८ पटक खरिद बिक्री हुँदा १ करोड ४७ लाख ६९ हजार ७३९ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द