
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँड सम्पन्न भएकोा छ । उक्त सेयर माघ २१ गते बाँडफाँट सम्पन्न भएको हो ।
बाँडफाँड प्रक्रिया एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंको प्राङ्गणमा सम्पन्न गरिएको हो । बैंकले ३५ करोड बराबरको उक्त अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गरेकोमा माग उल्लेखनीय देखिएको छ । बैंकका अनुसार सेयरका लागि १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको छ ।
परिपत्र विधिमार्फत निष्काशन गरिएको उक्त सेयर माघ १२ गतेदेखि १५ गतेसम्म संस्थागत लगानीकर्ताहरूका लागि खुला गरिएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने
स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो
नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश
अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने
टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप
नेपाल ‘ए’ को खराब प्रदर्शन जारी, बंगलादेशसँग ९ विकेटले पराजित
‘हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म’बारे बौद्ध विद्वानहरूको गहन विमर्श
जंगली जनावरले किसानको खेती सकाएपछि अर्घाखाँचीमा वन्यजन्तु शिकारका लागि लाइसेन्स खुला
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि