
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०४ अंकले घटेर २६६२.०९ बिन्दुमा बन्द भएको छ । आज ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६९ करोडको कारोबार भएको हो ।
आज ८ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन फाइनान्सको ०.२५ प्रतिशत, विकास बैंक समूहको ०.६३ प्रतिशत, जीवन बीमा समूहको ०.२३ प्रतिशतले सेयर मूल्य घटेको छ । यसदिन ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.६७ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.३९ प्रतिशतका दरले गुमाएका हुन् ।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’