
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा २०४८ सालयता भएका सबै निर्वाचन जित्दै आएको थियो। त्यसै कारण भक्तपुर १ लाई नेमकिपाको गढ मानिन्थ्यो।
तर, यसपटक भएको प्रतिनिधि सभाको चुनावमा नेमकिपाको गढमा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जितले पछि पारेका छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मतगणना विवरण अनुसार रास्वपाका रञ्जितले ४ हजार ४११ मत ल्याएर अग्रता लिँदा नेमकिपाका प्रेम सुवालले २ हजार ७५५ मत पाएका छन्। रञ्जित र सुवालबीच १६५६ मत मतान्तर देखिन्छ। सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ६५९ मत पाएका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान