
काठमाडौं । महोत्तरी १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो निर्वाचित भएका छन् । महतोले ३४ हजार ६२६ मत ल्याएर निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६३२ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९०, नेपाली कांग्रेका उम्मेदवार मुकेशराज काफ्लेले ४ हजार ३६१ मत ल्याए ।
फेसबुक प्रतिक्रिया













समाचार
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते
एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान
वर्षा र पहिराेले विभिन्न सडक अवरुद्ध
सयपत्री हाइड्रोपावरको नाफामा २७ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प