
हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत हुम्ला निर्वाचन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया विजयी भएका छन्। रोकायाले ८ हजार ७९७ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र रोकायाले ७ हजार २४३ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी टासी ल्हान्जोमले १ हजार ६४ मत प्राप्त गर्दा प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले २४८ मत ल्याएका छन्। यसैगरी नेपाल कम्युनिस्ट पार्टी माओवादीका कुम्भ बुढाले १२८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गरेका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना