गोरखा २ मा रास्वपाका कविन्द्र निर्वाचित, एमालेका चक्रे मिलन चौथो

गोरखा । गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दा कांग्रेसका प्रकाशचन्द्र दवाडी ११ हजार७०० मा रोकिए । दुईजनाको मतान्तर १४ हजार ९६० छ ।

नेकपाका लेखनाथ न्यौपाने ११ हजर ७३ मतसहित तेस्रो भए भने एमालेका मिलन गुरुङ (चक्रे मिलन) ३ हजार ८७ भोटसहित चौथो स्थानमा सीमित रहे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार