
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले बधाइ व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘श्री बालेन्द्र शाह नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई ।’
मोदीले नेपाल भारत दुई देशको आपसरी मित्रता र सहयोगलाई अझ नयाँ उचाइमा पुर्याउन आफुले सहयोगी भूमिका खेल्ने बताए । ‘तपाईंको यो नियुक्तिले नेपाली जनताले तपाईंको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ । हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत–नेपाल मित्रता र सहयोगलाई अझ नयाँ उचाइमा पुर्याउन म तपाईंसँग निकट रहेर काम गर्न उत्सुक छु,’ उनले लेखेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर