
काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई चार विकेटले पराजित गरेको छ । गुजरातको यो यस सिजनको पाँचौं जित हो ।
टोलीले ९ खेलबाट १० अंक पुर्याएको छ । समान खेल खेलेको बैंग्लुरुले आफ्नो तेस्रो खेल हारेको छ । बैंग्लोर १२ अंकसहित दोस्रो स्थानमा छ । अहमदाबादमा भएको खेलमा गुजरातले टस जितेर बलिङ रोजेको थियो। बैंग्लुरु १९.२ ओभरमा १५५ रनमा अलआउट भयो ।
गुजरातले १५.५ ओभरमा ६ विकेट गुमाएर १५६ रनको लक्ष्य पछ्यायो । रशिद खानले सुयश शर्माको बलमा चौका प्रहार गर्दै जित सुनिश्चित गरे । खेलमा कुनै पनि अर्धशतक प्रहार नगरी गिल सर्वाधिक रनकर्ता बने । यस खेलमा कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ४३ रन बनाए । यसैबीच, बैंग्लुरुका देवदत्त पडिक्कलले ४० रन बनाए ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम