
काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १५ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार २.६१ अंक बढेर २७५७.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १५.४१ अंक बढेर २७७२.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.३२ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ६६ स्टकको ११४ पटकको कारोबारमा ५४ लाख ६४ हजार ९३८ रुपैयाँ ८० पैसाबराबरको १२ हजार ५३५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३८ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
फेसबुक प्रतिक्रिया












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना