
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कुल २ हजार १०९ मतमध्ये हालसम्म १ हजार ६०० मत खसेको छ। निर्वाचन अधिकृत लीलामणि पोखरेलका अनुसार मतदान प्रक्रिया जारी छ।
उनका अनुसार जिल्ला–नगरतर्फ १२९, एसोसिएटतर्फ १ हजार ८५०, वस्तुगततर्फ १०७, जिल्ला–नगर उद्योग तर्फ १७ र जिराष्ट्रियतर्फ ८ मतदाता रहेका छन्। यी सबै मतमध्ये हालसम्म १ हजार ६०० मत खसेको हो।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि