
काठमाडौं । यस साता नेप्सेमा साढे ३३ लाख कित्ता सेयर सूचीकृत भएको छ । बैशाख २१ गतेदेखि २५ गते सम्मको अवधिमा दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
सपोर्ट माइक्रोफाइनान्सको ९.५ प्रतिशत र नागरिक लगानीकोषको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सपोर्ट माइक्रोफाइनान्सको बोनस बापतको १ लाख १६ हजार ३२१.२७६५ कित्ता र नागरिक लगानीकोषको बोनस सेयर बापतको ३२ लाख ४० हजार ८५६ कित्ता शेयर सूचीकृत भएको हो ।
फेसबुक प्रतिक्रिया












समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द