
काठमाडौं । नेपाल राष्ट्र बेङ्कले सेन्ट्रल एक्चेन्ज काउन्टर प्रा. लि. पोखरा-०६ कास्कीको मनि चेन्जर सम्वन्धि इजाजतपत्र खारेज गरेको छ ।
सेन्ट्रल एक्चेन्ज काउन्टर प्रा. लि.ले कारोबार बन्द गरी इजाजत पत्र खारेज गर्न स्वेच्छिक रुपमा निबेदन दिएकोले नेपाल राष्ट्र बैङ्क, मनिचेन्जर इजाजतपत्र तथा निर्क्षण नियमावली २०७७(चौथो संशोधन)को विनियम २२ मा भएको व्यवस्था वमोजिम २०८३ बैसाख ३१ गतेबाट लागु हुने गरि उक्त मनि चेन्जरको इजाजतपत्र खारेज गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह