काठमाडौं । सरकारले किसानका लागि कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अन्य अनुदान हटाउदै लाने अर्थमन्त्री स्वर्णिम वाग्लले बताएका छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लले बजेट भाषण सार्वजनिक गर्दै कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अरु अनुदान हटाउदै लग्ने बताए ।