
काठमाडौं । आरकेडी होल्डिंग्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि नवौँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभा असार २८ गते तनहुँमा रहेको बन्दीपुर केबलकार प्राङ्गणमा बिहान ९ बजे बस्नेछ । उक्त सभामा प्रिमियम मूल्यमा कम्पनीको आईपीओ जारी गर्ने, लगानी सम्बन्धी निर्णय लिने, सञ्चालक समितिहरुको निर्णय अनुमोदन गर्ने र आठौँ साधारण सभाबाट पारित भएको आईपीओ निष्कासनको प्रस्तावलाई ग्रहण गरी नियामक निकायटमा स्वीकृतीका लागि पेश गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि