
काठमाडौं । सरकारले विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीलाई त्यहाँबाट हट्न पाँच दिने अल्टिमेटम दिएको छ।यसअघि सरकारी र नदी किनारका जग्गाबाट बस्ती हटाउने क्रममा सरकार आफैंले उनीहरूलाई यी होल्डिङ सेन्टरहरूमा बस्ने व्यवस्था मिलाएको थियो। अब भने सरकारले तोकेको सेवा-सुविधा लिएर सुकुम्बासीहरूले आफ्नो बसोबासको व्यवस्था आफैं गर्नुपर्ने भएको छ।
सरकारको निर्णयअनुसार सुरुमा आवासको प्रारम्भिक व्यवस्था मिलाउन प्रतिघरपरिवार २५ हजार रुपैयाँ एकमुष्ट र त्यसपछि मासिक १५ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइनेछ। सोही रकम बुझेर तोकिएको असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारले निर्देशन दिएको हो। हालसम्म सबै होल्डिङ सेन्टरमा ३८८ घरपरिवार बसिरहेका छन्।
फेसबुक प्रतिक्रिया












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि