
काठमाडौं । दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ जारी गर्न अनुमति माग्दै आवेदन दिएका छन् । आवेदन दिनेमा एनसी एग्रो टेक इन्डस्ट्रिज् र इलेक्ट्रो पावर कम्पनी लिमिटेड रहेको छन् ।
एनसी एग्रो टेकले १०० रुपैयाँ अंकित दरमा १८ लाख ७५ हजार कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । त्यस्तै, इलेक्ट्रो पावरले पनि १०० रुपैयाँ अंकित दरमा ८१ लाख २५ हजार कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्नेछ ।
फेसबुक प्रतिक्रिया












समाचार
धिमे बज्छ, लाखे नाच्छ : व्यासमा मौलिक संस्कृति जोगाउने युवा जोस
जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
मनाङमै अड्किए पर्यटक
प्रतिनिधिसभाको बैठक आज बस्दै
दुई बैंकको सेयरमूल्य समायोजन
दोहोरो वायु सक्रिय, ६ प्रदेशमा वर्षाको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको घट्दा कुनको विनिमयदर कति ?
‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू: स्टक ब्रोकर चार श्रेणीमा वर्गीकरण हुने
अध्यादेश निष्कृय भएपछि कानुनी शून्यता हटाउन विधेयक ल्याइएको हो: कानुनमन्त्री गौतम