
जनकपुरधाम । असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका एमाले नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालतले दोषी ठहर गरेको छ ।
उनलाई उच्च अदालत जनकपुरले ५ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते सुनाएको फैसालामा हेरफेर गर्दै आदेश सुनाएको हो ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । जिल्ला अदालतको आदेशविरुद्ध तत्कालीन लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्मापक्ष लगायतले उच्च अदालतमा दायर गरेको पुनरावेदन उपर अदालते सजाय सुनाएको हो ।
फेसबुक प्रतिक्रिया












समाचार
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिन्छ
जन्मकैदको सजाय पाएका निलम्बित सांसद शर्मालाई उच्चले तोक्यो ५ वर्ष कैद
थाइल्यान्डमा कृषिमन्त्रीले भनिन्- जलवायुजन्य चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ
ग्लोबल आइएई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै खाता रोक्का गर्न सकिने
विश्वकपमा इंग्ल्यान्ड र डिआर कङ्गो भिड्दै
तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा लगाइयो
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन
कार्यगत एकताबाट अघि बढ्नुपर्छः ओली
बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयन सम्बन्धी छलफल