
काठमाडौं । अहिले देशभर एउटै विषयले भावविह्वल बनाएको छ । हिजो मात्रै आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षिय पठाओ राइडर गशेण नेपालीले आज अकालमा ज्यान गुमाए ।
प्रहरीले अनावश्यक ह्लि लक गरेको र चर्को जरीवानाको तयारी भइहेको बेलामा उनको विभत्स मृत्युले गरिबको शरिक काँपेका छन् । राजधानीको आँगनमा आन्दोन जारी छ ।
ठिक यही बेलामा आज सर्लाहीको गोडैता नगरपालिकाका अर्का यूवाले पनि आत्मदाहको बाटो रोजेको खबर छ । उमेरमा ३५ वर्षीय पुगेका विवेक मण्डलले शरिरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेको खबर बाहिरीएको छ ।
नेपालमा यसरी आफ्नो शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्ने पछिल्ला केही वर्ष यताको यो तेस्रो घट्ना बन्न पुगेको छ । उनको बाँकी अवस्थाको बारे बुझ्न खोज्दा उनलाई राजधानी ल्याएर उपचार गराउने तयारी भइरहेको बुझिएको छ ।
यसबाट पनि बुझ्न सकिन्छ तराईको ततोमा मेजर जलनको बिरामीलाई हालसम्म पनि काठमाडौं ल्याउँनु पर्ने बाध्यता कायमै छ । देशभर अन्न भण्डार रहेको तराईलाई सेवा सुविधामा अब त अलि अघि बढाउने हो की भन्ने आम नागरिकसँग झिनो आशा भने बाँकी नै रहेको देखिन्छ ।













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन