
काठमाडौं । रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । चितवनमा भएकाे प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् ।
६७३ मत प्राप्त गरी आचार्य महामन्त्रीमा निर्वाचित भएको निर्वाचन समितिले जनाएकाे छ । निकटतम प्रतिद्वन्द्वी मनिष झाले भने ३४६ मत प्राप्त गरेका छन् । त्यसैगरी महामन्त्रीका उम्मेदवार गणेश कार्कीले १६९ मत प्राप्त गरेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार