
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत पुस १९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले पारित गरेको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको उक्त साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत बोनस सेयर पारित गरेको थियो । उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा दर्ता तथा सूचीकृत भई कारोबार हुने व्यवस्था समेत भइसकेको छ ।
कम्पनीले पुस ७ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई लिखतमा रहेका सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर पठाएको हो । साथै पुस ६ गतेसम्म शेयर धितो राखेर ऋण लिएका सेयरधनीको हकमा ऋण दिने संस्थाको नाममा रोक्का जनाइएकाले कर्जा चुक्ता भएपछि सम्बन्धित संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गर्न आग्रह गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन