
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको १ करोड २२ लाख २२ हजार ५५३ कित्ता सेयरको लकइन अवधि भदौ २३ गतेबाट सकिने भएको छ । कम्पनीका संस्थापक सेयरधनीहरूको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँड गरिएको १ लाख ९३ हजार ७०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको २८ हजार ८५३ कित्ता सेयरको लकइन अवधि सकिने भएको हो ।
आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि संस्थापक सेयरधनी, आयोजना प्रभावित र कम्पनीमा कार्यरत कर्मचारीहरूको सेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने हुन्छ । यस कम्पनीले आईपीओ निष्काशन गरी २०८२ भदौ २४ गते सर्वसाधारणलाई बाँडफाँड गरेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि