३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह

काठमाडौं । विश्व आदिवासी दिवस आइतबार काठमाडौंमा आयोजना हुने भएको छ । ३२ औँ आदिवासी दिवस काठमाडौंको खुलामञ्जमा साउन २४ गते आइतबार आयोजना हुने भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघका नेतृत्वमा आयोजना हुने दिवसमा स्वतः स्फुर्त रुपमा सहभागिता जनाउन नेपाल शेर्पासंघले आग्रह गरेको छ । संघले एक विज्ञप्ति जारी गरेर यस्तो अनुसारेध गरेको हो ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट