प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले सोमबार भेतवार्ता गरेका छन् ।

प्रधानमन्त्री शाहसँग चीनका राजदूत माओमिङले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री शाहले सोमबार भारतीय राजदूतसँग पनि भेटवार्ता गरेका थिए ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट