
काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किली पेम्बा शेर्पा (किलु) को भोलि (मंगलबार) अन्त्यष्टि हुने भएको छ । उनको पार्थिव शरीर मिति २०८३ साउन २६ गते मङ्गलबार अपराह्न ४ः४५ बजे कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।
उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शवयात्रामा सहभागी भई सम्मान प्रकट गरिदिन हुने रोल्वालिङ माउन्ट एभरेस्ट समिटर्स क्लब परिवारले अनुरोध गरेको छ ।
साथै, आफ्नै सवारीसाधन नहुने महानुभावहरूका लागि तोकिएको स्थान र समयमा सामूहिक सवारीसाधनको व्यवस्था गरिएको जानकारी पनि जनाइएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना