
काठमाडौं । बुधबार सेयर बजार परिसूचक झिनो अंकले घटेको छ । अघिल्ले दिन दोहोरो अंकले घटेको बजार आज भने ०.२६ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६२२.२२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५० कम्पनीको सेयर मूल्य घटेको छ भने ११० कम्पनीको सेयर मूल्य बढेको छ । आज १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.०८ अंकले घटेर ४६१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचसँगै कारोबार पनि घटेको छ ।
आज सेयर बजारमा ३४६ कम्पनीका ९५ लाख ८ हजार ८८२ कित्ता सेयर ४२ हजार ७०९ पटक खरिद बिक्री हुँदा ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?