
काठमाडौं । प्रजिल भट्टराई र वियंका राईले १३ औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । एभीएमकाद्वय प्रजिल पुरुष तथा वियंका महिला खुला सिंगल्समा च्याम्पियन बने ।
पुरुषको फाइनलमा प्रजिलले नेपाल प्रहरीका एलेक्स महर्जनलाई ११–६, ११–८ र ११–८ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा वियंकाले भोर्टेक्सकी दीक्षा दाहाललाई सीधा सेटमा ११–७, ११–८ र १२–१० ले हराइन् ।
प्रतियोगिताअन्तर्गत स्कुल र कलेज दुवैमा टिम एभीएम च्याम्पियन बन्यो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
फेसबुक प्रतिक्रिया












समाचार
१५ देशका १८७ पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन
मंगोलियाका आउटसाइड हिटर उरानबायरले अन्नपूर्णबाट एनपिएल खेल्ने
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज
बाढी प्रभावित जिल्लामा सहयोग सामग्री पुर्याउन निर्माण व्यवसायी महासंघले सवारी साधन जुटाउँदै
बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने
दृष्टि आई केयरद्वारा बाढीपीडितलाई १६ लाख १ हजार सहयोग
जलविद्युत् आयोजनाबाट अझै ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार
नेपाल शेर्पा संघले संकलन गर्यो भोटेकोशी बाढीमा बेपत्ता शेर्पाहरूको विवरण
गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार प्रोत्साहन रकम
नेपालका बाढी प्रभावितका लागि लायन्स अन्तर्राष्ट्रियबाट ३ करोड ८ लाख रुपैयाँ राहत सहयोग