
काठमाडौं । युरोपा लिगअन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्यामले काराबागलाई ३–० गोलअन्तरले पराजित गरेको छ । टोटनह्यामको ब्रेनन जोन्सन, ड्रागुसिन, पेपे सर र डोमिनिकले गोल गरे ।
खेलको आठौं मिनेटमा डिफेन्डर राडु ड्रागुसिनले जुनिन्होलाई लडाएपछि मैदानबाट बाहिरि पछि टोटनह्याम १० खेलाडीमा समित भएको थियो । रातो कार्ड खाएको चार मिनेटपछि नै टोटनह्यामले खेलमा अग्रता लिएको थियो । पहिलो हाफमा १ गोलको अग्रता बनाएको उसले बाँकी दुई गोल दोस्रो हाफमा गरेको थियो ।
५२औं मिनेटमा पेपे सरले गोल गर्दै अग्रता दोब्बर पारे । ६८औं मिनेटमा डोमिनिकले गोल गर्दै ३–० को सहज जित दिलाए ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद