
चितवन । लगातारको वर्षाले उर्लिएको चितवनस्थित नारायणी नदी पुरानै लयमा फर्किँदै छ। नारायणीको जलसतह आइतबार इतिहासकै उच्च बिन्दु ११.९४ मिटर पुगेकोमा हाल घटेर ७.४५६ मिटरमा झरेको छ।
बाढी पूर्वानुमान महाशाखाले देशभरका प्रमुख नदीहरूको जलसतह सामान्य अवस्थामा फर्किँदै गरेको जनाएको छ। आज बिहानको मापनअनुसार नारायणी नदीमा जलसतह सतर्कता तहभन्दा माथि नै रहे पनि पानीको बहाव निरन्तर घट्दो क्रममा रहेको छ।
देवघाटस्थित नारायणी नदीको मापन केन्द्रमा आज एक दिनका लागि पानीको बहावमा सामान्य घटबढ हुने भए पनि सतर्कता अपनाउनुपर्ने पहेँलो संकेत राखिएको छ। भोलिदेखि त्यहाँ पनि अवस्था पूर्ण रूपमा सामान्य हुने पूर्वानुमान महाशाखाले गरेको छ।
फेसबुक प्रतिक्रिया












समाचार
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कर्णाली प्रदेश सभाका सांसद शर्मा पदमुक्त
टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
विद्युत आपूर्तिलाई व्यवस्थित एवम् सन्तुलित बनाउने कार्यमा अगाडि बढेको छ : प्राधिकरण
विद्युत महसुलमा लगाइएको भ्याटले लागत बढ्यो, फिर्ता लिन सरकारलाई महासंघको आग्रह
चार महिनापछि सुकेटार विमानस्थलमा उडान सुरु, ताप्लेजुङवासीमा खुसी
हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार
१५२ देशसँग वैदेशिक व्यापार: ३१ मुलुकसँग मात्रै नाफा
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
सेयर बजारमा १६ अंकको गिरावट, परिसूचक फेरि २५ सय नजिक, कारोबार ५ अर्बमा सिमित