
काठमाडौं । साफ यु–२० च्याम्पियनसिप २०२४ को फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नहुने भएको छ । फाइनलमा नेपाल र बंगलादेश बुधबार भिड्दै छन् । र खेल दशरथ रंगशालामा नहुने भएको हो ।
लगातारको वर्षा र दशरथ रंगशालाको भिजेको आउटफिल्डलाई मध्यनजर गर्दै फाइनल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
‘म्याच कमिशनर र रेफ्रीको यो निर्णय गरेपछि खेल सारिएको हो,’ एन्फाले भनेको छ । फाइनल खेल बुधबार दिउँसो २ः३० बजे सुरु हुने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व