
काठमाडौं । शेर्पा विद्यार्थी संघ सिन्धुपाल्चोक कमीटीको आयोजनामा मैत्रीपूर्ण शेर्पा विद्यार्थी फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । संघको आयोजनामा आज भदौ २१ गते शेर्पा युवा विद्यार्थीको एकता गराउन फुटसल टुर्नामेन्ट आयोजना हुने भएको हो ।
शेर्पा युवा तथा विद्यार्थीहरूलाई एकवद्ध गराउँदै खेलकुद क्षेत्रबाट शेर्पा विद्यार्थीहरूलाई राज्य सामु प्रदर्शन गराउँने मुख्य उद्देश्यका साथ फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ । ‘मैत्रीपूर्ण खेलबाट मनोरञ्जन, शेर्पा विद्यार्थी बीच एकता र समर्पण भन्ने’ मुल नाराका साथ मैत्रीपुर्ण शेर्पा विद्यार्थी फुटसल टुर्नामेन्ट–२०८१ को आयोजन गर्न लागिएको आयोजकले बताएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना