
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल र लिभरपुल २–२ गोलको बराबरी खेलेका छन् । आर्सनललाई हराएमा लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पारेर शीर्ष स्थानमा पुग्ने सम्भावना रहेकोमा खेल बराबरीमा सकिएपछि लिगको अंक तालिकामा म्यानचेस्टर सिटीको शीर्षस्थान कायमै रहेको छ ।
लिगको नवौं खेल सकिँदा लिभरपुल २२ अंक सहित दोस्रो र आर्सनल १८ अंक सहित तेस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेको सिटीको २३ अंक छ । हिजै भएको खेलमा क्रिष्टल प्यालेसले टोटनहमलाई १–० गोलले पराजित गरेको छ । यस्तै वेस्टहमले म्यानचेस्टर युनाइटेडलाई २–१ र चेल्सीले न्यू क्यासललाई २–१ गोलले पराजित गरेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान