
काठमाडौं । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले भोल (मंसिर १३ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्नेछन् ।
सोल्टी होटलले गत वर्षको नाफाबाट आफ्नो सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २६.८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरिसकेको छ । घोषित लाभांश पारित गर्न पुस ४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजे सभा बस्दैछ । उक्त सभाबाट पारित भएपछि सेयधनीहरुले उक्त लाभांश पाउने छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि