
काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा आइतवार सानदार जित निकालेको छ । युनाइटेडले एभर्टनलाई ४–० फराकिलो अन्तरले हराएको हो ।
युनाइटेडका लागि मार्कस रासफोर्ड र जोसुआ जिर्कजीले समान २ गोल गरे । खेलको ३४औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ४१ औं मिनेटमा जिर्कजीले गोलमा गर्दै अग्रता २–० बनाए ।
दोस्रो हाफको पहिलो मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गरे । जिर्कजीले ६४औं मिनेटमा गोल गरेपछि युनाइटेडको जित निश्चित भयो । यो जितसँगै युनाइटेड १३ खेलपछि १९ अंक जोड्दै तालिकामा ९ औँ स्थानमा पुगेको छ । ११ अंकसहित एभर्टन तालिकाको १५औं स्थानमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम