काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
कोशी प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
मधेस प्रदेशमा दिउँसो मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । बागमती प्रदेशका हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा नै रहने छ । गण्डकी प्रदेका हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा नै रहने छ ।
लुम्बिनी प्रदेशमा दिउँसो पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राती पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि दिउँसो हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा नै रहने छ ।