
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले काठमाडौं महानगरपालिकालाई १ करोड भन्दा बढी सम्पत्ति कर बुझाएको छ । डीडीसीले विगत ३२ बर्षदेखिको कर यही माघ ३ गते महानगरपालिमामा दाखिला गरेको हो ।
डीडीसीले उक्त कर तिर्न अटेरी गरेपछि महानगरले कर असुल्न कडाइ गरेको थियो । महानगरअनुसार डीडीसीले आर्थिक वर्ष २०४९/५० देखि २०८१/८२ सम्मको घरजग्गा सम्पत्ति करको मूल्यांकन गरेर १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ सम्पत्ति कर वापत रकम दाखिला गरेको हो ।
डीडीसीले माघ ३ गते महानगरको वडा नम्बर २६ को कार्यालय लैनचौरमा उक्त सम्पत्ति कर बुझाएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम