
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक समूहको २६ हजार ५४९ कित्ता शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ । जसमध्ये १८ हजार कित्ता सेयर संस्थापक सेयरधनी दिलिप श्रीवास्तव र ८ हजार ५४९ कित्ता सेयर अर्का संस्थापक सेयरधनी वासना केसीको नाममा रहेको छ ।
यसअघि उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको थियो । तर तोकिएको अवधिसम्म कुनै पनि संस्थापकबाट आवेदन प्राप्त नभएपछि अब भने संस्थापक सहित सर्वसाधारणले समेत किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित मिति (माघ १६ गते) ले १५ दिनभित्र आफूल किन्न चाहेको सेयर विवरण खुलाई कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
फेसबुक प्रतिक्रिया












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि